[caption id="attachment_14398" align="aligncenter" width="768"] फाइल[/caption] वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन् । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका छन् । 'यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौँ,…