अर्थतन्त्र मुख्य « Eglish Khabarhub

प्रत्येक स्थानीय तहलाई अर्थ मन्त्रालयद्वारा ५० लाख निकाशा

काठमाडौं । सरकारले प्रत्येक गाउँपालिकालाई १ करोड रुपैयाँ बजेट दिएको छ । सरकारले केही दिन सरकारले गाविस विघठन गरी स्थानीय तहम गाउँपालिकासहित ७ सय ४४ वटा स्थानीय तहको गठन गरेको थियो । भर्खरै गठन भएका स्थानीय तहलाई अर्थ मन्त्रालयले प्रतितह १ करोड रुपैयाँका दरले ७ अर्ब ४४ करोड रुपैयाँ बजेट निकाशा गरेको हो । ५०…