पूर्वाधार « Eglish Khabarhub

नेपालमा गैरकानुनी जहाज प्रवेश रोक्न नयाँ राडार, हेर्नुहोस तस्विर सहित

काठमाडौं । नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउन नयाँ राडार जडान गरिएको छ । नयाँ राडारले हवाई आकाशको निगरानी सुरु गरेसंगै नेपाल अव गैरकानुनी रुपमा नेपाल आउने जहाजको निगरानी राडारले गर्ने छ । जापान सरकारको सहयोगमा जडान सम्पन्न भएको नयाँ सर्भिलेन्स प्राणालीले उडानमाथि राख्ने निगरानीको क्षमता पहिलेको भन्दा बढी भएको छ । विगतमा निगरानीको दायरा…