बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा, डाका घुस्दा मोबाईलको ठूलो महत्व हुन्छ । त्यसैले मोबाईलमा ब्यालेन्स जोगाउने कही गजुरीयल काईदाहरु यहाँ प्रस्तुत गरिन्छ । १.मोबाईलमा गरिने कुराकानीलाई कुलोजस्तो नघुमाउने, सियोजस्तो सोझो…