नेपाली युवा सागर र सर्पविचको घनिष्ठताः एउटै कोठामा सुत्ने देखि मुखभित्र हाल्नेसम्म (भिडियोसहित)

नेपाली युवा सागर र सर्पविचको घनिष्ठताः एउटै कोठामा सुत्ने देखि मुखभित्र हाल्नेसम्म (भिडियोसहित)काठमाडौ । स्नेकब्वायका रुपमा चिनिन्छन नेपाली युवा सागर पाण्डे । पाल्पा जिल्लाको तानसेन नगरपालिका अन्तरर्गत पर्ने अर्गली घर भएका सागर र सर्पविचको सम्बन्ध हेर्दा चकित नपर्ने कोहि हुदैन । उनको साथमा चार पाँच वटा सर्प हुन्छन । सर्प उनले आफु सुत्ने कोठामा राख्छन…