काठमाडौं । फोर्ड कर्पोरेट फुटसलको उपाधि नेको इन्सुरेन्सले जितेको छ । शनिबार बेलुका कृतिम प्रकाशमा भएको फाइनल खेलमा नेको इन्सुरेन्सले ग्लोबल आइएमई बैंकलाई टाईब्रेकमा ३–१ को गोल अन्तरले हराउदै उपाधि चुमेको हो । खेलमा ग्लोबल आइएमई बैंकका प्रजित कर्मचार्यले ३ मिनेट २५ सेकेन्टमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । ग्लोबल आइएमई बैंकको उत्साह सेकेन्डमै…