कामसँगै परिवारलाई यसरी सम्हाल्छन् महिला

काठमाडौं । पछिल्लो समय महिलाको भूमिका एउटा गृहिणीको रुपमा मात्र सिमित छैन । महिला पनि पुरुष बराबर बाहिरका काममा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् । कुनै समय यस्तो पनि हुने गर्थ्यो कि महिलालाई घरको काम मात्र सम्हाल्ने र घरबाट बाहिर काम गर्नु अस्वभाविक मानिने गर्थ्यो । तर, अहिले त्यो परिस्थिति र मान्यता परिवर्तन भएको…