काठमाडौं । ‘कालो चस्मा लाऊ है मैया विशाल बजारको नगर्नु है सुर्ता मैया दुई चार हजारको...। केही बर्ष अगाडि एउटा नेपाली चलचित्रको यो गीत चर्चाको शिखरमा थियो । आफ्नी प्रेमिकालाई झन राम्री देखाउन कालो चस्मा लगाउने सिफारिस थियो, यो गीतमा । समय बदलिएको छ । कालो चस्मा किन्न बिशाल बजार गइरहनु पर्दैन, अहिले । बिशाल…