काठमाडौं । चाडपर्व, सम्भवत सबै मानिसका लागि उस्तै उस्तै नै हो । आफन्त तथा साथी संगीसँग भेटघाट, राम्रै लगाउने, मिठै खाने, रमाइलो गर्ने । सबै दुःख, पीडा भुलेर रमाइलो गर्ने, आम मानिसको बुझाइ पनि यस्तै नै हुने गर्छ । तर, आम मानिसलाई जस्तो जनप्रतिनिधि, त्यसमा पनि प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई चाडपर्व मनाउन सहज भने अलिक छैन…