काठमाडौं । विकास बैंकहरुको उठ्न बाँकी ब्याज ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ब्याज बक्यौता ७ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यी विकास बैंकहरुको ब्याज वक्यौता गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा १ अर्ब ६१ करोड रुपैयाँले बढेको हो । राष्ट्रिस्तरका विकास बैंकहरुको प्रकाशित विवरणअनुसार गत…