काठमाडौं । बुम रेमिट्यान्सले नेपाल बंगलादेश (एनबी) बैंकलाई एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र एनबी बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भूषणले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम एनबी बैंकका सबै शाखाबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् । बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण कार्य गर्न पनि…