राष्ट्रपतिबाट वस्तु विनिमय बजार सम्बन्धी विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वस्तु विनिमय बजार सम्बन्धी विधेयक २०७४ लाई प्रमाणिकरण गरेकी छन् । व्यवस्थापिका संसद्ले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।  राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएपछि ९१ दिनपछि विधेयक कार्यान्वयनमा आउने छ । विधेयकले धितोपत्र बोर्डलाई वस्तु बजारको नियामकको रुपमा तोकेको छ । वस्तु बजारको कारोबार गर्ने कमोडिटीज एक्सचेन्ज ऐन अनुसार…