काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको यस्तो निर्णयका बारेमा बैंकले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराइसकेको छ । बैंक संचालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित…