काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिमा बयानका लागि पुगेका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पत्यक्ष, परोक्ष रुपमा सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै समितिले बयानका लागि आज दिउँसो २ बजे बयानका लागि बोलाएको थियो । लामिछाने गोरखा…