टाटाका गाडी किन्‍न महालक्ष्मी विकास बैंकले सहज कर्जा दिने

काठमाडौं । टाटा ब्रान्डका गाडी खरिदको लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजमै कर्जा प्रदान गर्ने भएको छ । बैंक र टाटाको डिलर जेबी अटोमोटिभ कम्पनीबीच भएको सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा…