एनआईसी एशिया बैंकले भदौमा कति दिन्छ ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ देखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर बैंकले साउनको तुलनामा कम छ । भदौमा बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज दिने जनाएको छ । भदौमा बैंकले बचत खातामा ३.४१ देखि ५.४१ प्रतिशतसम्म ब्याज…