सेयर बजार २७ महिनापछि २७ सय बिन्दु पार गर्यो, कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं । सेयर बजारमा उछाल कायमै छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको उछाल अन्तिम समयसम्म पनि कामयै रह्यो । यो दिन बजारले २७ सयको बिन्दु पार गरेको छ । करिब २७ महिना पछि बजारले २७ सयको बिन्दु पार गरेको हो । २०७८ फागुन ११ गते बजार २७२० बिन्दुमा पुगेको थियो । आज मंगलबार बजार…