एनआइसी एसिया क्यापिटल अन्तर्गतका ५ वटा म्युचुअल फन्डले ५३.२५ % प्रतिफल दिने

काठमाडौं । एनआइसी एसिया क्यापिटल अन्तर्गतका ५ वटा म्युचुअल फन्डहरुले ५३.२५ प्रतिशत प्रतिफल घोषणा गरेका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ५ वटै फण्डले प्रतिफल दिने प्रस्ताव गरेको हो । जसमा एनआइसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले १४ प्रतिशत, एनआइसी एसिया फ्लेक्सी क्याप फन्डले १०.५०, एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले १० प्रतिशत, एनआइसी एसिया…