सेयर बजारमा हरियाली, सवा १७ अर्बको कारोबार

काठमाडौं । सेयर बजार हरियाली छाएको छ । हरियाली छाउँदा बजार करिब २७ सय बिन्दु नजिक पुगेको छ । निकै उतार चढाबका बिच बजारमा हरियाली छाएको हो । बजार ३५.५५ अंकले बढ्दा परिसूचक २६९६.६५ बिन्दु कायम भएको छ । ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३…