ठूला दल मिलेर सेयर बजार बढ्यो, अनुत्पादक क्षेत्र भनेर लगाएको सीमा राष्ट्र बैंकले हटाओस्: पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । पूर्व अर्थमन्त्री महतले अब सेयर बजार मात्रै होइन समग्र…