चेम्बरको ३९ बुँदे सुझाव लिँदै गभर्नरले भनेः वित्तीय क्षेत्रलाई चलायमान बनाउने मौद्रिक नीति ल्याउँछु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३९ बुँदे सुझाव गर्भनर अधिकारीलाई बुझाएका हुन् । चेम्बर अफ कमर्सले गर्भनर अधिकारीको उपस्थितीमा निजी…