काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि एक लाख ४७ हजार ८ सय निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार…