साउनमा ब्याज बढाउने यी हुन् सरकारीसहित २ बैंक, कुन कुनको पुरानै ?

काठमाडौं । साउन महिनाका लागि एएटा सरकारी सहित दुई वटा बैंकले ब्याज बढाएर दिने भएको छन् । ब्याज बढाएर दिनेमा कृषि विकास बैंक र एभरेष्ट बैंक रहेका छन् । असार महिनामा कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याज दिएको थियो । साउनमा भने ६.२९ प्रतिशत ब्ष्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले पनि असारको तुलनामा…