काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक ११.६० अंकले घटेर परिसूचक २०६०.१६ बिन्दु कामय भएको छ । ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा बित्त र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने…