काठमाडौं । गत साताको बजारको उतार चढावको आधारमा यो साता सेयर बजार कता जान्छ भन्ने प्राबिधिक विश्लेषण गर्नु अगाडि लगानीकर्तालाई आफ्नो लगानी क्षमता तथा जोखिम वहन गर्नसक्ने क्षमताको विश्लेषण गरेर मात्र सेयर बजारमा लगानी गर्न अनुरोध गरिन्छ । सेयर बजारमा लगानी गर्नको लागि प्राबिधिक विश्लेषण एउटा आधार हो । तर, यो नै सम्पूर्ण आधार होइन…