काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । किसान र जाल्पा मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको छ । मातृभूमिको असार २७ गतेबाट एकीकृत कारोबार शुरू हुने भएको छ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा…