बजेटमार्फत बैंकिङ क्षेत्रले के पायो, के पाएन ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले बैंकिङ क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेपनि उल्लेख्यरुपमा समेट्न सकेको छैन । त्यसैले निकै जोडबलसहित कर्पोरेट आयकर घटाउने लबिङ गरेपनि यसवर्ष पनि बैंकहरुले प्रत्यक्ष लाभ पाउन भने नसक्ने देखिएन । उच्चस्तरीय आर्थिक आयोग निर्माण, कृषि दशक घोषणा, निजी क्षेत्रसँको सहकार्य जस्ता विषयबाट केही अपेक्षा गरिए…