काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा हेरफेर गरेको छ । केन्द्रीय बैंकले १४ वटा व्यवस्थामा हेरफेर गर्दै ५ वटा व्यवस्थामा संशोधन गरेको हो । आइतबार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत…