काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न लागेका छन् । बैंकले संस्थापकको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । जसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको…