पोखरा । सरकारले समस्या समाधानका निम्ति पहल नगरेको भन्दै कास्कीका सहकारी पीडित बचतकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन्। सहकारी पीडितले आइतबार दिउँसो सडकमा विरोध प्रर्दशनसँगै कोणसभा गर्न लागेका हुन्। आइतबार १२ बजे सिर्जनाचोकदेखि पृथ्वीचोकसम्म विरोध प्रदर्शन गर्ने सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोेजक किरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार पृथ्वीचोकमा कोणसभासमेत हुनेछ। पोखराका ७…