दुर्गा प्रसाईँका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड, ४ जना पक्राउ (भिडियो)

कठमाडौं । दुर्गा प्रसाईँका कार्यकर्ताले बिर्तामोडमा रहेका दुई बैंकको शाखामा तोडफोड गरेका छन् । प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत आजआयोजित र्‍यालीमा सहभागी भएका चार जना युवाले बिर्तामोडमा रहेका एभरेष्ट बैंक र ज्योती विकास बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हुन् । र्‍यालीमा सहभागी केही युवाको समूहले दुई बैंकको शाखा कार्यालयमा तोडफोड…