काठमाडौं । नेसनल लाइफले चालु आर्थिक वर्षको ९ महिनामा ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले गत आवको भन्दा ३०.३ प्रतिशत बढी नाफा गरेको हो । नाफा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी १०.३३ रुपैयाँ पुगेको छ । त्रैमासको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ सय ६७ रुपैयाँका आधारमा कम्पनीको पीई रेसियो…