काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र सहकारी बैंकसहितका संस्थाका सञ्चालकलेसमेत सहकारीको रकम दुरुपयोग गर्ने गरेको पाइएको छ । यी संस्थाका पदाधिकारीले नै कतिपय सहकारी संस्थाबाट लिएको ऋण समयमा नै भुक्तानी नगरेको फेला परेको छ । नेपाल राष्ट्र बैंकका प्रतिनिधिसमेतको सहयोगमा सहकारी विभागले फागुन १३ गते गरेको अनुगमनले नेफ्स्कुन र सहकारी…