काठमाडौं । शून्य नम्बरसँग नेपाली समाजमा अनौठो सम्बन्ध छ । नयाँ काममा शून्य नम्बरले नराम्रो प्रभाव पार्छ रे ! बुढापाकाले यसो भन्ने गर्थे । यो साल पनि शून्य परेको वर्ष रह्यो । बिसं २००० सालमा ३ वटा शून्य परेका थिए । त्यो वर्ष सरकारले जनताको ऋण तिरिदिन्छ भन्ने हल्ला व्याप्त थियो । ऋणले आत्तिएका बेला…