काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उदेश्यका साथ नयाँ वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु 'नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन' को साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको बैंकले जनाएको छ । बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको…