एनआईसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र अन्य छुट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्य तथा कर्जा ग्राहकलाई परेको असरलाई न्यूनीकरण गर्न ब्याज तथा अन्य छुट दिने भएको छ । प्रचलित नियमनकारी व्यवस्था अनुसार फागुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा चैत मसान्तसम्म पूर्ण रुपमा भुक्तानी गरेमा उक्त छुट दिने जनाएको छ । यस्तो कर्जा चैत…