सम्पत्ति शुद्धिकरण र ग्राहक संरक्षणको काम छुट्टाछुट्टै महाशाखाले गर्ने, गभर्नर झन् शक्तिशाली

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण र वित्तीय समावेशिता तथा ग्राहक संरक्षणसम्बन्धी काम नेपाल राष्ट्र बैंकको छुट्टाछट्टै महाशाखाले हेर्ने भएका छन् । केन्द्रीय बैंकले निरीक्षण तथा सुपरिवेक्षण विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । दुइ फरक कामको फरक निरीक्षण तथा सुपरिवेक्षण गर्ने गरी राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरण निवारण महाशाखा टुक्र्याइएको हो । संशोधित विनियमावलीले ‘महाशाखा’को…