काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउँदै गरेको १७ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको बार्षिकोत्सवको अघि चैत १७ गते बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी…