सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्छुः अर्थमन्त्री पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । १२ वर्ष पछि पुन फेरि अर्थमन्त्री भएका हुन् । आफु १२ वर्षअघि मन्त्री हुँदा पनि सेयर बजार लगायत क्षेत्रमा समस्या रहेको र अहिले पनि समस्या काममै रहेको बताए । बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले…