काठमाडौं । काँग्रेससँग गठबन्धन टुटेर माओवादी, एमाले र रास्वपाको गठबन्धनको सरकार बन्ने भएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेकाे छ । कारोबारमा सर्किट लागेर ११७.७० अंकले बढ्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको मूल्य बढेको छ । तर, नेप्सेमा सूचिकृत २३७ वटा कम्पनीमध्ये पाँच वटाको भने मूल्य घटेको छ । नेप्सेअनुसार सोमबार गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई…