साताको सेयर बजारः तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि, सवा १३ अर्बको कारोबार

काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको सेयर बजारमा राम्रैसँग देखियो । बजारमा निकै उतार चढाब भयो । सरकार परिवर्तनले सेयर बजारलाई निकै प्रभावित बनायो । तीव्र उतारचढावका बजारमा लगानीकर्ता भने निरास बन्नु भने परेन । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार…