काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् । फागुनमा १६ वटा कम्पनीले सभा बोलाएका छन् । १६ कम्पनीले सभा बोलाएकोमा ११ वटा कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । बाँकी ५ वटाले भने सेयरधनीलाई लाभांश दिने…