काठमाडौं । केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले सबैलाई आग्रह गरेको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही…