बैंकमा सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय…