काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक ३०.५६ अंकले घटेर परिसूचक २०७०.५९ बिन्दु कायम भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ १२.४४, विकास बैंक ९९.२५, वित्त ४०, होटल ९८.९७, जलविद्युत १६.०९, जीवन बिमा १८७.७३, उत्पादन तथा प्रशोधन ५९.८५, माइक्रोफाइनान्स ५७.९१, निर्जीबन बिमा १९७.९७, अन्य ४०.८४…