काठमाडौं । अब ब्याजदर थप नघट्ने भएको छ । बैंक तथा वित्त कम्पनीले धमाधम ब्याजदर घटाउन थालेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्दै ब्याजदर थप घट्न नदिने भएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै थप ब्याजदर नघट्ने गरी हस्तक्षेप गरेको हो । बैंकहरुले धमाधम ब्याज घटाउन थालेपछि अब ब्याजदर धेरै घट्नुहुन्न भनेर राष्ट्र बैंकले…