काठमाडौं । चालु आर्थिक दोस्रो त्रैमासमा सोनापुर मिनिरल्स एन्ड आयल १४ करोड ७८ लाख ५३ हआर रुपैयाँले नोक्सानमा रहेको छ। गत आवको सोही अवधिमा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको कम्पनी अहिले भने नोक्सानमा पुगेको छ ।कम्पनीको आय ७० करोड ५६ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा…