हिमालयन लाइफ इन्स्योरेन्सका सीईओको तलब १ करोड १७ लाख

काठमाडौं । हिमालन लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड माथि तलब भत्ता दिएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा सीईओले कुल १ करोड १७ लाख ६९ हजार ४ सय ६८ रुपैयाँ तलब बुझेका हुन् । यो कर बाहेकको रकम हो । हिमालन लाइफ इन्स्योरेन्समा हाल सीईओ मनोज कुमार…