प्रिमियम मूल्यमा आईपीओ जारी गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ४ प्रतिशतको वृद्धि

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि देखिएको छ । गत वर्षको पुस मसान्तमा २२ करोड रुपैयाँ कुल नाफा कमाएको कम्पनीले चालु आवको पुस मसान्तमा २३ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवको नाफामा ४.५४ प्रतिशतको…