अनलाइनबाटै इन्स्योरेन्स पोलिसी किन्न मिल्ने गरि मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । भौतिक रुपमा हुँदै आएको बिमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो । बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन…